Discover our philosophy and approach to yoga
हाम्रो अनुभवी योग शिक्षकहरूले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यमा सुधार ल्याउन समर्पित छन्। परम्परागत र आधुनिक योग अभ्यासमा गहिरो ज्ञानसहित, उनीहरूले सबै उमेर समूहका व्यक्तिहरूलाई सजिलो, सुरक्षित र प्रभावकारी योग अभ्यास प्रदान गर्छन्।
सम्पूर्ण समाजलाई स्वस्थ, सन्तुलित र जागृत जीवनशैलीतर्फ उन्मुख गराउँदै नेपाललाई योगको वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने।
योगमार्फत शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यमा सुधार ल्याउने। सबै उमेर समूहका लागि सजिलो र व्यावहारिक योग अभ्यास उपलब्ध गराउने। योग शिक्षा, तालिम र अनुसन्धानलाई प्रोत्साहन गर्ने। शान्ति, प्रेम र करुणाको भावनालाई योग अभ्यासद्वारा जीवनशैलीमा उतार्ने। स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा योगको महत्व फैलाउँदै समावेशी समुदाय निर्माण गर्ने।
Meet Our Team